NPLको एलिमिनेटरमा काठमाण्डु र लुम्बिनीभिड्दै

: नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।  खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ। गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाण्डु र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक प्लेअफमा पुगे। तर, सुरुवाती जितका बाबजुद बीचमा लय गुमाएका यी टिमले पुनरागमन गर्दै प्लेअफको यात्रा तय गरेका हुन्।  नेट…