नेपालको निराशाजनक प्रदर्शनका कारण

'स्वर्णसहित दोहोरो अङ्कको पदक' अर्थात् कम्तीमा १० वटा पदक जित्ने उद्देश्यसहित राष्ट्रिय खेलकुद परिषद्ले २०औँ एशियाली खेलकुद प्रतियोगिताका लागि तीन वर्ष लामो तयारी गर्‍यो। 'मिसन २०२६' नाम दिइएको उक्त अभियान १९औँ एशियाली खेलकुद सकिएलगत्तै सुरु भएको थियो। यसअघि नेपाली खेलकुदमा यति लामो तयारी भएको कहिल्यै देखिएको थिएन। परिणाम आउँदा उक्त अभियान सार्थक भएको देखिएन। नेपालले…