कमला सापकोटावाणगंगा १७ मङ्सिर१६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। बाणगंगास्थित बुद्धरंगशाला महोत्सवका लागि दुलहीझैँ सिगारिएको छ। वाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा हुने यो महोत्सवले कपिलवस्तु सहित छिमेकी जिल्लाका कृषि, पर्यटन र उद्योग, खेलकुदक्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सव आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म सञ्चालन…