साफ महिला क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लब र इस्ट बङ्गाल फुटबल क्लबले आज लिगको अन्तिम खेल खेल्दैछन्। यी दिईबीच नै शनिबार फाइनल खेल्ने पक्का भइसकेको छ। राउन्ड रोविन लिगको एक खेलअगावै यी दुई टोलीले फाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। लिगको अन्तिम खेलमा दुबैले एकअर्कासँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे खेल्नेछन। दुबै…