५० दिनभित्र युद्ध रोक्ने सहमति गर्न ट्रम्पको दबाव

अब युक्रेनलाई नेटोमार्फत् अमेरिकी अस्त्र, ५० दिनभित्र युद्ध रोक्ने सहमति गर्न पुटिनलाई ट्रम्पको दबाव संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो राष्ट्रहरूमार्फत् युक्रेनलाई "उत्तम श्रेणीका अस्त्रहरू" उपलब्ध गराइने घोषणा गर्दै युक्रेनमा युद्ध अन्त्य गर्ने सहमति ५० दिनभित्र नगरे रुसमाथि दबाव पुग्ने गरी उसका साझेदार राष्ट्रहरूमाथि कडा अतिरिक्त शुल्क, 'ट्यारिफ' लगाउने चेतावनी दिएका छन्। "हामी युक्रेनले…