सरकारले युवा तथा खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । सरकारले सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करोड बजेट विनियोज गरेको जनाएको छ । यसैगरी खेल क्षेत्रको पूर्वाधार…