सत्ता हस्तान्तरणबारे कांग्रेस र एमाले भित्र यस्तो खासखुस

तस्बिरको क्याप्शन,अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बलियो साथ दिइरहेजस्तो देखिन्छ प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले राजनीतिक स्थायित्व दिइरहेको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले अहिलेको गठबन्धनले आगामी आमचुनावसम्म निरन्तरता पाउने बताएका छन्। नेपाली कांग्रेसका एक नेताले अहिलेको सरकारले प्रतिनिधिसभाको बाँकी कार्यकालभरि नै यो गठबन्धनले निरन्तरता…