ओम प्रकाश पौडेल। कपिलवस्तु १९ कार्तिक होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय सिद्धिपुर आज तिहारमय बनेको छ। सनातन वैदिक हिन्दू परम्पराको झल्को दिने गरी विद्यालय परिसरमा विद्यार्थीहरूले आकर्षक देउसी भैलो खेल्दै विद्यालयका विभिन्न स्थानमा रंगोली आकर्षक[ ... ]