आत्मदाह श्रींखलाः बुद्ध नगरमा ४५ वार्षीय राउतद्धारा आत्मदाहा

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा केहीवेर अघि वीर अस्पतालमा निधन भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले थाहाखबरलाई जानकारी दिए। प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि आज विहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए।…