३१ असोज जितपुरतिहार सम्पूर्ण धर्मावलम्बीहरूको साझा पर्व बनिसकेको होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरेले बताउनुभएको छ। विद्यालयले आयोजना गरेको बृहत देउसी भैलो कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै प्राचार्य घिमिरेले भन्नुभयो असत्यमाथि सत्यको जितको उल्लासको रुपमा विभिन्न धर्मावलम्बीहरूले घरघरमा दीपावली गरेर तथा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेर दीपावली पर्व मनाउन थालेकोले तिहार सबैको साझा…