इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा विराट कोहली र देवदत्त पडिक्कलको शानदार अर्धशतक र जोश हेजलवुडको घातक बलिङको मद्दतले रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ । बिहीबार राति एम चिन्नास्वामी रंगशालामा खेलिएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रन बनाएको थियो । जवाफमा राजस्थानले…