बाणगंगा, मंसिर ५ कपिलवस्तुको मायादेवी रंगशाला शुक्रबार ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ को उद्घाटन समारोहले विशेष खचाखच वातावरण सिर्जना गर्यो। उद्योग व्यापार संघ नेपालका केन्द्रीय अध्यक्ष खेम नारायण भण्डारीले मेलाको औपचारिक उद्घाटन गर्दै निजी क्षेत्रलाई राज्यले पर्याप्त प्राथमिकता नदिएको गुनासो व्यक्त गर्दै समग्र औद्योगिक विकासमा यसले दिगो असर पारिरहेको टिप्पणी…