ग्रामीण क्षेत्रमा सहरको जस्तै सर्वोत्कृष्ट शैक्षिक नतिजा । SEEमा GPA 4 ल्याउने विद्यार्थीलाई सनलाइटले दियो ५१ हजार पुरस्कार।।

Links Nepal

कमला सापकोटा पौडेल। बाणगंगा २९ वैशाख शुद्धोधन १ बग्दी कपिलवस्तुमा अवस्थित सनलाइट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले SEE परीक्षाको नतिजामा GPA4 ल्याउन सफल भए पछि विद्यालयले पूर्व घोषणा गरेअनुसार ५१ हजार नगद पुरस्कार प्रदान[ ... ]