ओम प्रकाश पौडेलसिद्धिपुर, १५ माघ ।होराइजन मा.वि. वाणगंगा ४ सिद्धिपुर कपिलवस्तुमा माघ ९ बाट सुरु भएको खेल सप्ताह कार्यक्रम विद्यार्थीहरुको उत्साहजनक सहभागीताका विच सम्पन्न भएको छ । सप्ताह अन्तर्गत पूर्व प्राथमिक तहमा, बुक रेस, स्पोन रेस, बल व्यालेन्स रेस, हट पटेटो,म्युजिकल चियर, स्वीट रेस, ब्याग प्याकिङ रेस, बेलुन रेस लगायतका खेल भएका छन् ।यस्तै प्राथमिक…