चिबेटको विश्व कीर्तिमान

ओलम्पिक च्याम्पियन बिट्रिस चिबेटले महिला पाँच हजार मिटर दौडमा विश्व कीर्तिमान कायम गरेकी छिन्। केन्याली धावक चिबेटले, बार्सीलोना रेसमा विश्व कीर्तिमान बनाएकी हुन्। २४ वर्षीया चिबेटले निर्धारित दुरी १३ मिनेट १४ सेकेन्डमा पुरा गरेकी हुन्। उनी यो विधामा १४ मिनेट भन्दा कम समयमा रेस पुरा गर्ने पहिलो महिला खेलाडी पनि बनिन्। यसअघि यो विधाको विश्व…