ओम प्रकाश पौडेलसिद्धिपुर, ३० अशोज । नेपालीहरुको महान चाड विजयादशमीको अवसर पारी होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा दशैँ उत्सव मनाइएको छ । विद्यालयका प्राचार्य, विद्यालय इन्चार्ज, विभिन्न तह संयोजक ज्यूहरुले विद्याथर््ी तथा शिक्षक कर्मचारीहरुलाई टीका, पर्साद र दािक्षणाा सहित दशैँको शुभकामना प्रदान गरिएको हो । शुक्रबार विद्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरि कक्षा ४ देखि…