कर्तव्य बारे नागरिक बेखबर भएपछि प्रजातन्त्र धरापमा

ओम प्रकाश पौडेल।बाणगंगा ६ फागुन जुनियर कपिलवस्तु जेसिजको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारी वक्तृत्व कला प्रतियोगिता आज सम्पन्न भएको छ। कपिलवस्तु जेसिसको सभाहल बाडगंगा १ बैरियामा आज गरिएको कार्यक्रममा विद्यार्थीहरूले प्रजातन्त्र अधिकार मात्र नभई कर्तव्य समेत हो भन्ने विषयमा प्रष्ट पारेका छन्। नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएसँगै अधिकारको विषयमा धेरै चर्चा गरिए पनि कर्तव्यको…