अकासियो ब्रान्ड भ्याल्यू

काठमाडौं पेरिस ओलम्पिक २०२४ मा ज्याभलिन थ्रोमा रजत पदक जितेका नीरज चोपडा र सुटिङमा दुई कांस्यपदक जितेकी मानु भाकरको ‘ब्रान्ड भ्याल्यू’ अकासिएको छ। यी दुईको ब्रान्ड भ्याल्यूले धेरै क्रिकेटरलाई पछाडि पारेको आर्थिक परामर्शदाता क्रोलका अनुसार नीरजको ब्रान्ड भ्याल्यू दुई करोड ९६ लाख अमेरिकी डलरबाट वृद्धि भएर करिब चार करोड डलर (भारु तीन अर्ब ३० करोड)…