लिनेसकपिलवस्तु, ३० चैत्र। होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बाणगंगा ४ सिद्धिपुरमा वार्षिक उत्सव अभिभावक दिवस तथा नतिजा प्रकाशन समारोह सोमबार सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत आइतबार कक्षा प्लेगगुरुपदेखि कक्षा ४ सम्म र सोमबार कक्षा ५ देखि १० सम्मको नतिजा प्रकाशन गरिएको प्राचार्य वासुदेव घिमिरेले जानकारी दिनुभयो पहिलो दिनको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठको…