भव्यताका साथ गोल्डेन होराइजनमा सम्पन्न भयो वार्षिक उत्सव

लिनेसवाणगंगा २ वैशाखगोल्डेन होराइजन माध्यमिक विद्यालयको वार्षिक उत्सव अभिभावक दिवस तथा नतिजा प्रकाशन समारोह सम्पन्न भएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले भन्नुभयो यस क्षेत्रको शैक्षिक उन्नतिमा संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको छ । भौतिक स्थापत्य तथा पूर्वाधार निर्माणमा विद्यालयले उल्लेख्य प्रगति गरेको छ। अनुभवी र प्रशिक्षित शिक्षक टिमले युक्त SEE…