बुधवारको बैठकले पनि लिएन फिर्ता

काठमाडौं :  जसपा नेपालले संघ सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको तीन हप्ता बितिसकेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिले औपचारिक निर्णय गर्ने जिम्मा संसदीय दललाई दिएको छ।  तर पटक–पटक बैठक बसे पनि संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। बुधबार बसेको दलको बैठकले पनि उक्त निर्णय नगरेको जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक…