गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेकखलाई निययन्त्रणमा लिनु प्रतिशोध नभएको बताएका छन्। सामाजिक संजालमा लेख्दै गुरुङले यसलाई न्यायको सुरुवात भनेका छन्। 'पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।' उनले लेखेका छन्, 'मलाई विश्वास छ, अब देशले नयाँ दिशा…