पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । गौतमका अनुसार ज्यान गुमाउनेमा १५ महिला र ११ पुरुष रहेका छन् । त्यसैगरी एकजना बालकको पनि…