चीनका पर्यटन गन्तव्यहरूमा यस गर्मी याममा अन्तरराष्ट्रिय आगन्तुकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। नयाँ भिसा नीतिहरूका कारण विदेशी पर्यटकको उपस्थिति बाक्लिएको बताइएको छ। अन्तरराष्ट्रियपर्यटकलाई राम्रोसँग सेवा दिन चीनका शहरहरू, व्यवसायहरू र रमणीय स्थलहरूले भुक्तानी विकल्पहरू विस्तार गर्ने र आरक्षणरहित प्रवेश नीतिहरू लागू गर्ने जस्ता विभिन्न उपायहरू ल्याएका छन्। यस वर्षको ६ महिनामा चीनले १ करोड…