मिर्गौला स्वस्थ राख्ने १० नियम

रमिर्गौला हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण अंग हो । यसले रगत फिल्टर गरेर फोहोर तथा विषाक्त पदार्थहरू बाहिर निकाल्ने, शरीरमा तरल पदार्थ तथा इलेक्ट्रोलाइटहरू जस्तै सोडियम, पोटासियमको सन्तुलन कायम राख्ने, रक्तचाप नियन्त्रण गर्ने हर्मोन उत्पादन गर्ने, हड्डी स्वस्थ राख्न भिटामिन डी सक्रिय बनाउने र रातो रक्त कोशिकाहरूको उत्पादनलाई प्रोत्साहन दिने जस्ता महत्वपूर्ण काम गर्छ । तर…