बुधबार २४ गते बुद्धरंगशालामा चर्चित गायिका रचना रिमालसँगै यी राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने

बुद्ध रंगशालाको कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने  मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले कपिलवस्तुलाई उत्साहित बनाउँदै लगेको छ ।  सिचो मौसमा २३ गते मंगलबार राष्ट्रिय चर्चित गायिका बबिना किराती, थारु गायक…