तीन महिनापछि उडान शुरू

प्रतिकूल मौसमका कारण तीन महिनादेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान शुरू भएको छ । नेपाल वायु सेवा निगमले आजदेखि सुकेटारमा पुनः उडान शुरू गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिनुभयो । निगमले यसअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुन सकिरहेको थिएन । निगमले अहिलेलाई हप्तामा एक दिनमात्र…