१७ औँ कपिलवस्तु महोत्सवमा कृषकका उत्पादनलाई बजारसँग जोड्ने विषयमा छलफल

१७ औँ कपिलवस्तु महोत्सवमा जिल्लाका कृषकलाई सहभागी गराउँदै उनीहरूको उत्पादनलाई बजारीकरणसँग जोड्ने विषयमा छलफल गरिएको छ ।. बिहीबार कपिलवस्तु उद्योग वाणिज्य संघको परिसरमा सरोकारवालाबीच छलफल भएको हो ।छलफलमा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज तथा पशुपालनजन्य उत्पादनलाई महोत्सवमा प्राथमिकता दिने, कृषकका उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने तथा उत्कृष्ट कृषकलाई सम्मान गर्ने विषयमा विचारविमर्श गरिएको थियो ।छलफलमा…