एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । बुधबार नेपाल पुलिस क्लबसँग पराजित भएसँगै कोशीको तीन खेल लामो अपराजित यात्रामा पूर्णबिराम लागेको हो । कोशीलाई हराउँदै पुलिस भने तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट पुलिस दोस्रो स्थानमा छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले कोशीलाई ४(० गोलले पराजित…