काठमाडौं। इन्डियन प्रिमियर लिग ९आइपिएल०को आगामी सिजनलाई लिएर चर्चा सुरु भएको छ। डिसेम्बरमा मेगा अक्सन हुँदैछ। बिसिसिआईले रिटेन्सन नियममा परिवर्तनलाई अनुमोदन गर्यो भने ५ पटकको आइपिएल विजेता मुम्बई इन्डियन्सका लागि समस्या बढ्न सक्छ। बीसीसीआईसँग प्रत्येक फ्रेन्चाइजका लागि ५–५ जना खेलाडीलाई रिटेन गर्नुपर्ने नियम बनाउने अधिकार छ। अबिकष्अ तभअयदि बिसिसिआईले नयाँ नियम लागू गरेमा भारतका तीन…