ओम प्रकाश पौडेलसिद्धिपुर, ९ माघ । होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय र होराइजनकै अभिन्न अंग सयपत्री क्याम्पस वाणगंगा ४ सिद्धिपुर कपिलवस्तुमा विद्यार्थीहरुको शारीरिक तन्दुरुस्ती अभिवृद्धिका लागि खेल सप्ताह कार्यक्रम बुधवारबाट विद्यालयको मैदान सिद्धिपुर र बुद्ध रंगशाला जितपुरमा एकैसाथ सुरु भएको छ । खेलकूद व्ययम मार्फत शारीरिक मानसिक तथा संवेगात्मक विकास गरि विद्यार्थीको सर्वाङ्गिण विकासमा हामीले…