जोर्डनको क्लब अल इत्तिहादमा प्रीति

जोर्डनको क्लब अल इत्तिहादले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई आफ्नो टोलीको नयाँ खेलाडीको रुपमा गरेको छ। उनलाई एएफसी च्याम्पियनसिप लिग २०२५/०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको हाे। उनी गत साउन ६ गते नै जोर्डन पुगेकी थिइन्। तर, उनलाई क्लबले सोमबार मात्रै अनुबन्ध गर्दै सार्वजनिक गरेको हो। इत्तिहाद समूह…