कपिलस्तु निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र युवा उमेद्धार आशिष शर्मा जित नजिक रहेको उनका समर्थकहरुले दावी गरेका छन् । शर्माको चुनावी अभियानका क्रममा वाणगंगा ८ मा भेटिएका शर्माका समर्थकहरुले जेनजी माग पूरा गर्न कपिलवस्तु क्षेत्र नम्बर १ का उमेद्धार आशिष शर्मा नै सबल रहेकोे दावी गरेका हुन् । सो क्रममा वाणगंगा ८ का राम…