होराइजनमा देउसी: विद्यार्थीले तिहारको महत्वलाई जीवन्त तुल्याए

कमला सापकोटा पौडेल३१ असोज जितपुरनेपालीहरूको महान चाड शुभ दीपावली २०८२ सालको अवसर पारी विद्यार्थीहरूले भव्यतापूर्वक देउसी भैलो खेलेका छन्। होराइजन माविले आयोजना गरेको अन्तर सदनात्मक देउसी भैलो प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक तरिकाले देउसी खेलेका हुन् । दुई तहमा विभिन्न चार सदन बीच गराइएको प्रतियोगितामा सिनियरतर्फ हरियो र रातो सदनले प्रथम स्थान हासिल गरेका छन्। निलो सदनले…