उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ


१२ कार्तिक २०८२, मंगलबार  

14
Shares

ओम प्रकाश पौडेल

कपिलवस्तु

छठ पूजाको चौथो दिन आज उदाउँदो  सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकिएको छ । 

नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, मंगलबार  १२ : ४० बजे