बाढीले २ सय मेगावाट बिजुली रोकियो

चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति भएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराजा महर्जनका अनुसार, बाढीका कारण २०० मेगावाट विद्युत् उत्पादन रोकिएको छ । सीईओ महर्जनका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, ६० मेगावाटको त्रिशूली थ्री–ए, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको…