विद्यार्थीले बनाएका स्वादिष्ट परिकारहरू खान पाएपछि दङ्ग

कमला सापकोटा पौडेल। बाणगङ्गा १ फागुन । विद्यार्थीले बनाएका स्वादिष्ट परिकारहरू खान पाएपछि अतिथि शिक्षक विद्यार्थी र अभिभावक दङ्ग परेका छन्। एभर ग्रिन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बाणगंगा ११ बरवा कपिलवस्तुमा आयोजित फुड फेस्टिवल कार्यक्रममा विद्यार्थीहरूले विभिन्न स्वादिष्ट परिकारहरूको स्वाद चखाएका हुन्। उनीहरूले फूड फेस्टिवल अन्तर्गत योमरी, सेल , मम , बटुक , जेरी, गुलाब…