रुसी सेनामा कार्यरत कञ्चनपुरका दिनेश नायकको मृत्यु भएको छ। मस्कोस्थित नेपाली दूतावासले नायकको मृत्यु भएको पुष्टि गरेको हो। भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २३ वर्षीय नायक २०८० असारमा अध्ययनका लागि भन्दै रुस गएका थिए। तर, त्यहाँ पुगेको दुई महिनापछि उनले आफू रुसी कारी दिएका थिए। २०८० मंसिर १० गते दिनेशको घरपरिवारसंग अन्तिम कुराकानी भएको उनकी आमा कमला…