ओम प्रकाश पौडेल बाणगंगा , २२ कार्तिक । पछिल्लो समय जीवनबिमा गर्नेहरूको सङ्ख्यामा विगतको तुलनामा केही वृद्धि भएको सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताउनुभएको छसन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड ४ नम्बर जितपुर शाखाले आयोजना गरेको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सो कुरा…