गठबन्धन विनै अधिकांश दल चुनावी मैदानमा

७ माघ, काठमाडौं । विगतका चुनावहरूमा नेकपा एमालेसँग गठबन्धन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यसपटक आम जनतासँग मात्र तालमेल हुने घोषणा गरिसकेका छन् । उम्मेदवारी दर्ता गराउन सोमबार झापा पुगेका लिङदेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे, ‘राप्रपाको तालमेल: … आम जनतासँग ।’ स्टाटस लेख्नुअघि उनले झापाका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएका…