हुलाक सेवामा रहेका १ हजार ६३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय

 सरकारले हुलाक सेवामा रहेका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ।  बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिर्वतन गरी १ हजार ६सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय…