पुनरावलोकन गर्न बाँकी रहेकाले हुन सकेन कतारसँग श्रम सम्झौता

कतारका लागि नेपालका राजदूत डा.नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन नसकेको बताएका छन्। नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले भ्रमणको क्रममा नयाँ श्रम सम्झौता हुन नसकेको बताएका हुन्।  बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राजदूत ढकालले नेपाल र कतारबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति…