कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनसन तोड्नु भएको छ । उहाँले उठाएका माग पूरा गर्न कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस पिएर कार्कीले अनसन तोडनु भएको हो । सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला वल्लभ…