राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरको मैत्रीपूर्ण भलिबल म्याच आयोजना गर्ने प्रस्ताव राखेका छन्। दशरथ रंगशालाको भलिबल कभर्डहल पूनर्निर्माण पछि उद्घाटन समरोहमा उनले नेपाली खेलकुदको स्तर उकास्न र खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्न यस्ता प्रतियोगिताहरूको आवश्यकता रहेको बताए। घिसिङले विशेषगरी नेपाली महिला भलिबल…