धनकुटाबाट १३ जना प्रतिनिधि छनौट

धनकुटा : विवादका बीच नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन्।  एमाले धनकुटामा प्रतिनिधी छनौटमा सहमति जुट्न नसकेपछि केन्द्रिय सदस्य राजेन्द्र राई पक्षले मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गरेको हो। प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुली पक्षले एकलौटी गरेको भन्दै मतदान प्रक्रिया बहिस्कार गरेको थियो। मतदान प्रक्रियाबाट सबै राई पक्षका निर्वाचित भएका…