अक्सनमा झालाई १५ लाख

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्शन झा १५ लाख रुपैयाँमा बिक्री भएका छन्।  नेपाल प्रिमियर लिग (एनपीएल)का लागि आज भएको अक्शनका क्रममा उनलाई कर्णाली याक्सले १५ लाख रुपैयाँमा किनेको हो।  निरन्तर रुपमा टोलीमा नअटाएका ब्याटर सन्दीप जोरालाई पनि १५ लाख रुपैयाँमा लुम्बिनी लायन्सले किनेको छ।  अनिल साहलाई पनि जनकपुर बोल्टले १५ लाख रुपैयाँमै किनेको छ।…