राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागी आइतबार मात्रै टिकट पाएका लेखजंग थापाले बहुविवाह गरेको भन्दै पार्टी भित्र चर्चा चलिरहँदा सामाजिक सञ्जलमा व्याङग्या आउन थालेका छन् । कतिपयले रास्वपामा दुईटी भएकालाई ग्रहायता हो त् भन्दै फेसबुकमा रूपन्देही ३ बारे शब्द वाण प्रहार गरेका हुन् । अन्य आठजना आकांक्षीलाई पछि पार्दै कात्तिक १७…