कमला सापकोटा पौडेल। बाणगंगा २९ वैशाख शुद्धोधन १ बग्दी कपिलवस्तुमा अवस्थित सनलाइट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले SEE परीक्षाको नतिजामा GPA4 ल्याउन सफल भए पछि विद्यालयले पूर्व घोषणा गरेअनुसार ५१ हजार नगद पुरस्कार प्रदान गरेको छ। शुद्धोधन एक बग्दी निवासी असिद भुसालले सोमबार प्रकाशित नतिजा अनुसार एसइइमा जिपिए 4 ल्याउन सफल भएपछि विद्यालयले उनलाई…