पुँजीबजारमा उछाल

चालू आव ०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११३ दशमलव ४२ अंक अर्थात् ४ दशमलव ४१ प्रतिशतले बढेर २ हजार ६८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ। आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५ सय १७६…