राजस्व चुहावट तथा नियन्त्रणको मुख्य जिम्मेवारी रहेको र आर्थिक कारोबारसँग प्रत्यक्ष जोडिएको राजस्व अनुसन्धान विभाग डेढ सातादेखि नेतृत्वविहीन भएको छ ।हो । सहसचिव तहको महानिर्देशक रहने उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको छ । विभागमा महानिर्देशक चण्डीप्रसाद घिमिरे गत साता निवृत्त भएपछि उक्त पद रिक्त रहेको हो । घिमिरे उमेर हदका कारण निवृत्त भएका थिए । उनले…